नियम १०
सेवा, समूह सञ्चालन सम्बन्धी व्यवस्था
नीतिगत कुराहरुमा सामान्य प्रशासन मन्त्रालयस“ग
समन्वय राखी सेवा, समूहहरुको सञ्चालन र प्रशासन वन तथा भू–संरक्षण मन्त्रालयले गर्नेछ ।